भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
असोज ४काठमाडौं – एकीकृत माओवादीकाअध्यक्ष प्रचण्डले नेपालको चासो रचिन्तालाई सम्मान गर्न छिमेकीभारतसँग आग्रह गरेका छन् । संविधाननिर्माण प्रक्रियामा भारतको देखिनेगरि असन्तुष्टि आएपछि प्रचण्डको यस्तोप्रतिक्रिया आएको हो ।नयाँ संविधान जारी भएको उपलक्ष्यमानेपाली काँग्रेस, नेकपा (एमाले) तथाएकीकृत नेकपा (माओवादी) ले सहिदमञ्चमा आव्हान गरेको विशेषखुशीयालीसभामा प्रचण्डले आफुहरु एसम्यान भएर नबस्ने समेत बताए । ‘हाम्राछिमेकी मित्रले पक्कै पनि सम्मानखोजेका छन् । हामी भन्छौँ हाम्रोसव्तन्त्रतालाइ सम्मान गर्नेले मात्र उसकोस्वतन्त्राको सम्मान पाउछ ।’ प्रचण्डलेभने, ‘विश्व इतिहासले देखाएको मान्यतापनि यहि हो । छिमेकीसँग विेशष सम्न्धपनि छ । एक अर्काको भावना रचाहानलाई ठिक ढंगले बुझने कोशिषगर्नुपर्छ ।२१ शताव्दीमा राष्ट्रको सम्बन्धपरिभाषा पनि यहि हो ।प्रचण्डले आफुहरु भारतीय चासो चिन्तासम्बोधन गर्न तयार भएको र भारतले पनित्यहि खालको व्यवहार देखाउनुपर्ने बताए। ‘भारतीय नेता र सरकारको असलमित्रका रुपमा जायज चासोचिन्तालाई सहयोग गर्न तयार छौँ, भारतसरकार र जनताले पनि नेपालका चिन्तार चासोलाई आबश्यक सहयोग गर्नुपर्छ ।हामी कसैको पनि एस म्यान कहिल्यैभयनौँ, कहिल्यौ हुने छैनौँ ।’ प्रचण्डले भने ।प्रचण्डले तराई मधेशमा आन्दोलनत दल रअन्य समुदायलाइृ वार्ताको माध्यमबाटसमस्याको हल गर्न सकिने बताए । प्रचण्डलेआफ्नो पार्टी उनीहरुले उठाएकोमागको पक्षमा लडने् विश्वास पनिदिलाए । ‘मधेश, थारु, आदीवासी हककोकुरा उठछ । हामी त्यहि भएको महसुस हुन्छ। संघीय लोकतान्त्रिक गणतन्कोसंविधान ऐतिहासिक परस्थितिको उपजहो । मधेशी जनसमुदायका धेरै मागसम्बोधन भएका छन् ।’ प्रचण्डले भने,‘संघीयता सवैभन्दा बढी मधेशीजनतालाई प्राप्त भएको छ । अरुजातीलाई भन्दा मधेशी जनतालाईपहिचान भएको छ समावेशीको मुद्धासम्बोधन भएको छ । नागरिकताको मुद्धासमाधान भएको छ । सीमाङ्का विषयपनि वार्ता र संवादबाट हल हुन सक्छ ।तपाईहरुका मुद्धा संविधान घोषण पछिपनि वार्ताको टेलुवबाट समाधान गर्नसकिने छ । हाम्रो पार्टी तर्फबाटतपाईहरुको पक्षमा जाजय मागकोपक्षमा लडने छ । जाजय चिन्ताकापक्षमा लडने विश्वास दिलाउदैवार्तामा आउन अपिल गर्दछु ।
0 comments:
Post a Comment