भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
बिर्तामोड । झापाको बिर्तामोडमा प्रहरी र
आन्दोलनकारीबिच झडप भएको छ । सोमवार
दिउसो आन्दोलनमा उत्रिएका लिम्बुवान
संघर्ष समितिका कार्यकर्ताले बिर्तामोडको
मुक्ति चोकमा टायर बालेर नयाँ संविधान
जलाउन लागेपछि झडप भएको हो ।
झडप सुरु भएपछि प्रहरीले स्थिति नियन्त्रणमा
लिनका लागि एक राउण्ड ह
वाइ फायर समेत गरेको प्रहरीले जनाएको छ ।
आन्दोलनमा रहेका एक आन्दोलनकारीलाई
प्रहरीले पक्राउ समेत गरेको छ ।
पक्राउ पर्ने आन्दोलनकारी आकास राइलाई
केहिछिनमै छोडेपनी यतिबेला बिर्तामोडको
मुक्तिचोक तनावग्रस्त नै रहेको छ ।
0 comments:
Post a Comment