Home » , » एयर एसियाको विमान सम्पर्क बिहिन

एयर एसियाको विमान सम्पर्क बिहिन

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं-इन्डोनेसियादेखि सिंगापुर जाँदै
गरेको एयर एसियाको क्युजेड ८५०१ विमान सम्पर्क
बिहिन भएको छ। घटनाबारे विस्तृत
जानकारी आइनसकेको बिबिसीले जनाएको छ।
इन्डोनेसियाका सञ्चारमाध्यमले
दिएको जानकारीअनुसार विमानमा १ सय ६२
जना यात्रु सवार थिए। विमान स्थानीय
समयअनुसार बिहान ६:१५ बजेदेखि जाकर्ता एयर
ट्राफिक
कन्ट्रोलको सम्पर्कमा नरहेको बताइएको छ।
ट्राफिक कन्ट्रिलिङमा रहेका कर्मचारीले
दिएको जानकारीअनुसार विमान
हराउनुभन्दा पहिले विमानले नयाँ रुटबारे
सोधेको थियो।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved