Home » » संसारकै मोटी यी युवतीको तौल कति ?

संसारकै मोटी यी युवतीको तौल कति ?

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

एजेन्सी । हालैमात्र एक यस्ती युवती पाइएकी छन् कि जसको तौल २४ वर्षमा २९९ किलो रहेको छ । उनी अमेरिकाको ओरेगनको ट्राउडेलमा बस्ने एेंबर हुन् ।


उनी आफैले आफूलाई भूतजस्तो मान्ने गरेको डेली मेलले उल्लेख गरेको छ । धेरै मोटी भएकोले उनी कम्मर र खुट्टाको दुखाइबाट पीडित छन् र कुनै एक ठाउँमा २ मिनेटभन्दा बढि उभिन सक्दिन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved