भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
यूएइको अबुधावीस्थित समुद्र तटमा एक
प्रेमी हातमा बाँसुरी बोकि आफ्नी प्रेमिकालाई
बारम्बार छाडी नजान भन्छन् । तर प्रेमिका भने
कारमा आएका अर्कै व्यक्ति को अंगालोमा पुग्छिन् ।
रंगपत्रकार दयाराम घिमिरेद्धारा निर्देशित एक
म्यूजिक भिडियोमा यस्तै दृश्य समावेश गरिएको छ ।
दुबइको अबुधावीका बिभिन्न रमणिय
स्थानमा छायांकन
गरिएको यो भिडियोमा निशान थापा र
मेनुषा तामाङको अभिनय छ ।
हार्दिक मिडियाको प्रस्तुतीमा संगीतकार तेनहाङ
राइको गिती एल्वम ‘सानु’मा समावेश उक्त
गीतमा दीपक लिम्वुको आवाज छ । राजेश
बिद्रोहीको शव्द रहेको यो गीतको म्यूजिक
भिडियोलाइ बिरेन्द्र भाटले सम्पादन गरेका हुन् ।

0 comments:
Post a Comment