Home » » ‘चुम्बन गर्दैमा गर्भवती भइँदैन, सेक्स गर्नुपर्छ’- डिआड्रा

‘चुम्बन गर्दैमा गर्भवती भइँदैन, सेक्स गर्नुपर्छ’- डिआड्रा

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

एजेन्सी– चर्चित टेलिभिजन कार्यक्रम बिग
बोसकी प्रतिद्वन्द्वी डिआड्रा सोरेसले आफू
गर्भवती भएको भन्ने खबर झुटो भएको बताएकी छन्। उक्त कार्यक्रम छाडेपछि उनले एक अंग्रेजी पत्रिकालाई अन्तर्वार्ता दिँदै ‘किस
गर्दैमा कोही पनि गर्भवती नहुने’ बताएकी हुन् ।
अन्तर्वार्तामा उनले किस गर्दैमा पेटमा बच्चा नआउने र त्यसका लागि सेक्स गर्नुपर्ने बताएकी छन् ।
कार्यक्रममा डिआड्रा अभिनेता गौतम गुलाटीबच एक
अर्कालाइ चुम्बन गरेको दृश्य बाहिर आएको थियो ।
पछिल्लो साता डिआड्राको स्वास्थ्य खराब
भएपछि उनलाई स्वास्थ्य
परीक्षणका लागि अस्पताल लगिएको थियो ।
उनले कार्यक्रमबाट बिदा लिएसँगै सञ्चार
माध्यममा उनी गर्भवती रहेको समाचारहरु
आएका थिए ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved