भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
अभिनेत्री सर्लिन चोपडाले आफ्नो सेक्स
चाहना यति हदसम्म भएको सार्वजनिक भएकी छन् ।
प्लेब्वाई म्यागजिनमा तस्बिर छापिने
पहिलो भारतीय मोडल उनले सेक्स
पार्टनरको क्षमता कार्पेट प्वाल पार्ने होस् भन्ने
चाहेकी छन् ।
म साधारण महिला होइन,’ उनले भनेकी छन्, ‘म
असाधारण यस अर्थमा पनि छु
कि सेक्सका लागि सेक्स म गर्दिन, म चाहन्छु सेक्स
पार्टनरले मलाई यति पीडा देओस्
उसको क्षमता कार्पेट प्वाल पार्नेसम्मको होस् ।’
यता गोवामा प्लेब्वाई क्लब खुल्न
लागेको विषयमा केही व्यक्तिहरूले भने
त्यसको विरोध गरेका छन् । तर, सर्लिन विरोध
गर्नुको अर्थ नहुने बताउँछिन् । उनको भनाइअनुसार
प्लेब्वाईले केवल युवतीको नांगोपन बेच्दैन । यसले
अहिलेका पुस्ताका जीवनशैली प्रस्तुत गर्छ ।
प्लेब्वाईकै कारण भारतीय अभिनेत्रीले अन्तर्राष्ट्रिय
मञ्चमा प्रवेश पाएको धारणा राख्ने सर्लिनले
यो पनि भनिन्, ‘अब प्लेब्वाई क्लबको विरोध गरेर
होइन, यसैका आधारमा हामीले
भारतबाहेकको देशमा प्रभाव छाड्नुपर्छ ।
0 comments:
Post a Comment