भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
सन्तान नभएको खण्डमा के गर्ने
धेरै समयसम्म सन्तान नभएर आफुभित्र नै हिनताबोध
भएमा अन्य संगी साथीको बच्चा देखेर
आफ्नो भाग्यलाई नै दोष प्रत्यादोष
दिएको भएमा अब आफ्नै सन्तान जन्माउन सक्नुहुन्छ
यसको लागि यहाँ केही यस्ता तरिकाहरु प्रष्ट
पारिएको छ ।
१) आखेतरुवाको गेडा ७ वटा पिनेर काँचो दुधसंग
महिनावारी भएको दिनदेखि पाँचौ, छैटौ र
सातौं दिन बिहान खाना अघि खानाले
अनि त्यसपछि श्रीमानसंग सहवास गर्नाले सन्तान
जन्मन सक्दछ ।
२) बरको कलिलो ३/४ वटा टुप्पा पिनेर
स्वास्नी मानिसलाई रजस्बला भएको १६ दिनभित्रै
सकेसम्म राम्रो बार पारी खान दिई सम्भोग
गरेमा पनि सन्तान बस्न सक्दछ ।

0 comments:
Post a Comment