Home » » एक दिनमा कति जना पुरुष सँग सेक्स गर्न सक्छन् महिला ?

एक दिनमा कति जना पुरुष सँग सेक्स गर्न सक्छन् महिला ?

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

विश्वमा सेक्सको विषयमा केही अनौठा रेकर्ड
बनिरहन्छन् । वास्तवमा सेक्सको विषय
धेरैको चासोको विषय भएकाले
पनि होला यसमा किर्तिमान राख्न धेरै
साहसी मान्छेलाई चाहना हुन्छ ।
विश्वमा यस्ता महिला छन् जसले
छोटो समयमा बढि भन्दा बढि पुरुषसँग सेक्स गरेर
किर्तिमान राख्ने कोसिस गर्छन् ।
यहाँ केही त्यस्ता किर्तिमानी महिलाको नाम
दिइएको छ जसले धेरैभन्दा धेरै पुरुषसँग सेक्स गरेर रेकर्ड
राखेका छन् ।
१.सबरिना जोन्सन : बेल्जियमको एक होटलमा सन्
१९९९ को डिसेम्बरमा यी महिलाले राखेको रेकर्ड
अहिलेसम्म कसैले तोड्न सकेको छैन । यी महिलाले २
दिनमा २ हजार जना पुरुषसँग सेक्स गरेकी थिइन् ।
पहिलो दिन १ हजार २५ जना पुरुषसँग सेक्स
गरेकी यी महिलाले अर्को दिन ९ सय ७५ जना पुरुषसँग
सम्भोग गरेकी थिइन् । २. लिजा स्पाक्र्स :
छोटो समयमा धेरै पुरुषसँग संभोग गर्ने
महिलाको दोश्रो स्थानमा रहेकी लिजाले
एकैदिनमा ९ सय १९ जना पुरुषसँग सम्पर्क राखेकी थिइन्
। सन् २००४ को अक्टोबर १६
मा पोल्याण्डमा भएको सेक्स
प्रतियोगिताका क्रममा उनले यो रेकर्ड
राखेकी थिइन् । उक्त प्रतियोगितामा एक पुरुषसँग
सेक्स गरेको ३० देखि ६० सेकेण्ड भित्रमा अर्को पुरुषसँग
सेक्स गरिहाल्नुपथ्र्यो । ३. क्लाडिया फिगुरा :
पोल्याण्डकी फिगुराले सन् २००२ को फेब्रुअरी १०
मा वार्सामा भएको विश्व सेक्स
च्याम्पियनसीपमा एकैदिन ६ सय ४६ जना पुरुषसँग
यौनसम्पर्क गरेकी थ्ािइन् । यो च्याम्पियनसीपलाई
एक टेलिभिजनले प्रत्यक्ष प्रशारण पनि गरेको थियो ।
४. हस्टन : सन् १९९९
मा भएको प्रतियोगितामा यी महिलाले एकै दिन
६ सय २० जना पुरुषसँग सेक्स गरेकी थिइन् ।
उनको यौनक्रिडालाई भिडियोमा समेत सुरक्षित
गरिएको थियो । ५. ज्यासमीन सेन्ट : यिनले
एकैदिनमा ३ सय जना पुरुषसँग सम्भोग गरेकी छिन् । ६.
ऐनाबेल चग : चगले एकैदिन २ सय ५१ जना पुरुषसँग सेक्स
गरेर
किर्तिमानको दौडमा छैटौँ स्थानमा रहेकी छिन्।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved