भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
माक्र्सले धर्मलाई अफिमकै संज्ञा दिए । तर धर्म
सामान्य कुरो होइन । विश्वमा धेरै हिंसाहरु धर्मकै
नाममा हुन्छन् । यहाँ राजनीतिको कुरा गर्न
खोजिएको होइन ।
धर्मको नाममा कस्तो कस्तो धन्दा हुन्छ भनेर
नाइजेरियाको एउटा घटना उल्लेख मात्र गर्न
खोजिएको हो । धर्माधिकारीहरु
धर्मको नाउँमा सोझा जनतालाई कसरी उल्लू
बनाउँछन्, नाइजेरियाको यो घटनाले पुष्टि हुन्छ ।
दक्षिण अफ्रिकी एक इसाई धर्मगुरुले चर्चमा आउने
अविवाहित युवतीहरुलाई जम्मा पारेर भने, ‘राम्रो र
असल लोग्नेको चाहना छ भने मैले भनेको कुरा मान्नु ।’
राम्रो र असल लोग्नेको लासला कुन महिलालाई
हुन्न । केही सोझा युवतीहरु लागे धर्मगुरुको पछाडि ।
धर्मगुरुले ती सोझा युवतीहरुलाई
समुद्रको किनारमा लगे । नांगै हुन लगाए । हात र
खुट्टाले टेक्न अराए । अनि कुत्तासनमा राखेर भने, ‘मैले
जसजसको नितम्ब चाट्छु, उसको भविष्य मालामाल ।’
त्यहाँ कसैले उनको विरोध गरेनन् । धर्मगुरुबाट चाटिएर
उज्ज्वल भविष्यको सपना बोक्दै फर्किए ।
0 comments:
Post a Comment