Home » » दक्षिण अफ्रिकामा विश्वमै पहिलो पटक लिंग प्रत्यारोपण...

दक्षिण अफ्रिकामा विश्वमै पहिलो पटक लिंग प्रत्यारोपण...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं, फाल्गुन ३० । दक्षिण
अफ्रिकाका चिकित्सकहरुले विश्वमै पहिलो पटक
लिंग प्रत्यारोपण गरेको दावी गरेका छन् ।
केपटाउनस्थित टाइबरवर्ग अस्पताल र टेलेनेबाँश
युनिभर्सिटीले संयुक्त
रुपमा नौ घण्टामा शल्यक्रियासम्पन्न
गरेको दावी गरिएको छ ।
विश्वमै यस्तो अपरेशन दोस्रो पटक
गरिएको बताइएको
छ । यसअघि चीनमा गरिएको यस्तै अपरेशन असफल
भएको थियो ।
तीन वर्ष पहिले परम्परागत खतना गर्दा लिंग खराब
भएपछि शल्यक्रिया गरिएका २१ वर्षीय उक्त
युवकको बारेमा अरु थप जानकारी दिइएको छैन ।
टीम प्रमुख प्रोफेसर आन्द्रे वान डेर मर्वले
चिकित्सा विज्ञानका लागि यो ठूलो उपलब्धि
भएको जनाएका छन् । -

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved