भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
सेक्स गर्ने निश्चित समय छैन । उपयुक्त समय र
परिस्थिति अनुसार सेक्स गर्न सकिन्छ । अधिकांशले
रातिमा सेक्स गर्छन् ।
तर, रातिमा भन्दा विहानको समयमा सेक्स
गर्दा बढि राम्रो हुन्छ । एकाविहानै सेक्स गरे
दिनभरी ‘मुड फ्रेस’ हुन्छ । अरु यस्ता कारण पनि छन्,
जसले तपाईंलाई विहानकै समयमा सेक्स गर्न उत्साह
पैदा गर्न सक्छ ।
एउटा मात्र होइन, धेरै किसिमका सोध र
अनुसन्धानबाट तपाईंलाई स्वस्थ राख्न
विहानको समय नै सेक्सको लागि उपयुक्त
रहेको पत्ता लागेको छ । सबैभन्दा उत्तम समय
भनेको विहान साढे ७ बजे हो । स्टमडीको अध्ययन
अनुसार यो समयमा शरिरमा सेक्स
हार्मोन्सको मात्रा बढि उत्पन्न हुने भएकोले विहानै
ओछ्यानमा ७ बजेर ३० मिनेटमा सेक्स गर्न सुरु
गर्दा अति उत्तम हुन्छ । यतिमात्रै होइन
विहानको सेक्सले दुबैजनालाई दिनभरी थकान महसुस
नहुने, दिमाग पनि तिक्ष्ण हुने र दिनभरी ताजा महसुस
हुने गर्दछ । इटलीमा गरिएको अध्ययनबाट विहान
साढे ७ बजे सेक्स गर्दा उत्तेजना चाँडै हुन्छ ।
सेक्स गर्नुस् मोटोपन घटाउनुस्
अमेरिकाको एक सोध वैज्ञानिक र सेक्स सलाहकार
डा. डेबी हरबेनिकले एक
अनुसन्धानको क्रममा सेक्सको सबैभन्दा उत्तम समय
विहान नै रहेको पत्ता लगाए । डा. डेबीका अनुसार
विहानको समयमा सेक्स गर्दा हाम्रो शरिरबाट
निस्कने केमिकल्सबाट धेरै सन्तुष्टि मिल्छ । जसबाट
खुसी मात्रै होइन स्वस्थ पनि भइन्छ ।
यसैगरी अमेरिकी अर्का सेक्स सलाहकार जेन
ग्रीनरका अनुसार विहानको समयमा सेक्स
गर्दा राम्रो व्यायाम पनि हुन्छ । सेक्स
एकप्रकारको व्यायाम पनि हो । उपयुक्त
समयमा नियमित सेक्स गरे पनि मोटोपन घट्ने
अध्ययनबाट पत्ता लागेको छ ।
सेक्स कतिपटक गर्ने ?
सेक्स कतिपटक गर्ने भन्ने नापतौल छैन ।
आवश्यकता अनुसार सेक्स गर्न सकिन्छ । तर, भनिन्छ
नी धेरै खायो भने चिनि पनि तितो हुन्छ । उपयुक्त
समयमा र आफ्नो पार्टनरको मुड हरेर सेक्स गर्न सकिन्छ
। त्यसैले एकसातामा तीनपटक सेक्स गर्दा राम्रो हुने
विज्ञहरुले बताएका छन् । विहानमा सेक्स
गर्दा महिला र पुरुष दुबैमा प्रजनन क्षमता पनि बढ्छ ।
लेखिका जेनी ट्रिप्लेटका अनुसार विहानमा सेक्स
गर्दा महिलाहरुलाई धेरै शक्ति प्राप्त भएको महसुस
हुन्छ ।
विहानको सेक्समा कसरी मजा लिने ?
विहानको समयमा पूजापाठ गर्ने, खाना पकाउने,
अफिस जाने तयारी आदि गर्नुपर्ने हुन्छ ।
यदि त्यसको लागि प्रयाप्त समय छ र पार्टनर
टेन्सनमा छैन भने विहानमै सेक्स गर्दा राम्रो ।
विहानको समयमा सेक्सको साथसाथै पार्टनरसँगै
बाथरुममा ‘शावर’मा नुहाउदै मजा लिन पनि सकिने
विज्ञहरुको भनाइ छ । यसो गर्दा आफ्नो पार्टनरसँग
अझै बढि आत्मियता प्राप्त पाउने मात्रै होइन
रमाइलो पनि हुन्छ ।
रातिमा सेक्स किन नगर्ने ?
विहानमा सेक्स गर्ने तर रातीमा किन नगर्ने भन्ने
जिज्ञासा लाग्न सक्छ ।
रातीमा खासगरी खाना खाएर बेडमा जाने र
सुत्नेबेला सेक्स गर्छन् धेरैजसो जोडिले । तर,
खाना खाएर सेक्स गर्नु र खाना खाएर नुहाउनु
भनेको रोग निम्ताउनु हो । त्यसैले रातीमा सेक्स
गनुभन्दा विहान मै गर्दा राम्रो हुने
विज्ञहरुको सुझाव छ । रातीको सेक्समा नयाँपन नहुने
पनि बताउने गरिएको छ।
0 comments:
Post a Comment