भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
राशि अनुसार फरक फरक हुन्छ मानिसको ब्यवहार ।
यसै भन्छ ज्योतिष शास्त्र ।
यदि तपाइँको नामको पहिलो अक्षर ई, उ, ए, ओ, वा,
वि, वू, वे र वो बाट शुरु हुन्छ भने तपाइँको राशि हो
वृष । ज्योतिषका अनुसार यो राशिका ब्यक्ति
उत्तम श्रेणीका प्रेमी हुन्छन् ।
वृष राशि हुने ब्यक्ति स्त्री या पुरुष जे भएपनि जीवन
साथीप्रति ईमानदार रहन्छन् । यिनीहरु प्रेममा
भावुक हुन्छन् । जीवनमा उतार-चढावको अवस्था
आइरहन्छ ।
यदि यो राशिका ब्यक्तिको कुण्डलीमा मंगल-
सूर्यको युति छ भने यस्ता ब्यक्तिको शरीर दुब्लो र
पातलो हुन्छ । यो राशिका ब्यक्ति घमण्डी र
रिसाहा समेत हुन्छन् ।
वृष राशिका ब्यक्तिसँगको सम्बन्ध भने मजबूत हुन्छ किन
भने यिनीहरु जीवनभर सम्बन्धप्रति इमान्दार हुन्छन् ।
वैवाहिक जीवन राम्रो हुन्छन् ।
यिनीहरु दिलदार, निर्मल हृदय, हंसमुख स्वभावका
हुन्छन् ।
यिनीहरुलाई कम्प्यूटर क्षेत्रको काम मन पर्छ वृष
राशिको चिन्ह बहर हो यो राशिका ब्यक्ति
पारिश्रमी हुन्छन् । सामान्यतया शान्त रहने यिनीहरु
रिसाएभने उग्र रूप धारण गर्न बेर लाउँदैनन् ।
पिता-पुत्र कलह
यो राशिका ब्यक्तिको जीवनमा पिता-पुत्रबीच
कलह हुने सम्भावना हुन्छ । आमासँग समेत यिनीहरुको
सम्बन्ध तनावपूर्ण हुने हुन्छ ।
यो राशिका ब्यक्ति सौन्दर्य प्रेमी र कला प्रिय
हुन्छन् ।

0 comments:
Post a Comment