भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
कोहि मानिसले पैसानै सबै थोक हो भन्छन । पैसा
बाहेक तिनीहरुले केहि पनि देख्दैनन । यस्तै एउटा
यस्तो मानिसले थिए । जसलाई पैसाको एकदम लोब
थियो । पैसा बाहेक उनले कसैलाई माया गर्दैन थिए
। एकदिन उसले आफ्नो पत्नीलाई एउटा कसम खान भने
। ती मानिसले भने म मरे पछी मैले कमाएको सबै पैसा
म संगै पुरिदेउ । र उनकी पत्नीले यो कुरा स्विकारिन
र कसम खाइन । समय बित्दै गयो र अचानक ती
मानिसको सास रोकियो ।
उनको लास पुरनको लागि ठुलो खाल्टो खनियो ।
उनलाई मानिसहरुले बक्समा हाले बक्सा बन्द गर्नु
लाग्दा उनको पत्नीले रोक्नुस भनिन । हातमा एउटा
सानो बक्सा दिदै भनिन यो बक्सा पनि उहा संगै
पुरिदिनुस भनेर ती मानिसहरुले त्यो लास भाको
बक्सा भित्र पैसाको सानो बक्सा पनि राखीदिए
। यसरी ती मानिसलाई पुरियो । उनको एक करीबी
साथीले भनिन : मलाई लाग्थ्यो तिमि पागल छैनौ
मरिसकेको बुडो मानिससंगै आफ्नो सबै पैसा पुर्दीन
छौ भनेर । उनले भनिन हो मैले उहालाई कसम दिएको
थिए उहा मरेपछि सबै पैसा उहा संगै पुरी दिन्छु भनेर।
म कसम तोडदिन किनकि म एउटा असल क्रिश्चेन हु ।
तिमिले साचैको सबै पैसा त्यहाँ पुरिदीयौ ?
“उनको साथीले सोदीन” ।उनले भनिन हो महिले सबै
पैसा जम्मा गरि आफ्नो ब्यांकमा हाले अनि चेक
काटेर उनि संग पुरिदिए । स्रोत : मेटा इस्पुन

0 comments:
Post a Comment