Home » » छोरीलाई श्रीमती भन्दै १ वर्ष देखी बलात्कार

छोरीलाई श्रीमती भन्दै १ वर्ष देखी बलात्कार

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

भारतको मदुरैमा आफनो १२ वर्षिय छोरीलाईंश्रीमती भन्दै लगातार बलात्कार गरेको आरोपमाप्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । नेपालसन्देशडटकमले खबर लेखेको छ ।उक्त व्यक्तिले छोरीको घाटिमा मंगलसूत्र बाधेरदोस्रो पत्नी भन्दै १ वर्ष अघि देखी बलत्कार गरेकोप्रहरीको अनुसन्धानले देखाएको छ ।बालिकाको नातदारले यस घटनालाई चाइल्डहेल्पलाइनमा जानकारी गराएपछि व्यक्तिको यस्तोहर्कत सार्वनजिक भएको हो ।बालिकामाथी बलत्कार भएको चेकजाँचबाटचिकित्सकहरुले बताएका छन् ।मदुरैका एसपी विजयेद्र बिडारीका अनुसार सबैप्रमाण प्रात्त भएकोले यस व्यक्तिलाईकानुनीकारवाही सुरु गरिसकेको जनाएको छ ।भनेबालिकालाई चाइल्ड वेलफेयरकमिटीको रोहबरमाराखिएको छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved