Home » » राजालाई गाली गर्दा ३० वर्ष जेल....

राजालाई गाली गर्दा ३० वर्ष जेल....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

राजाको अवहेलना गरेकोे अभियोगमा थाई
सैन्य अदालतले एक पुरुषलाई ३० वर्ष र एक
महिलालाई २८ वर्ष जेल सजाय सुनाएको छ ।
थाइल्याण्डमा राजा भूमिबल अदुल्यादेजको
आलोचना गर्न नपाइने कानुनअनुरुप सबैभन्दा
कडा सजाय यसपटक दिइएको हो ।
सामाजिक संजाल फेसबुकमा लेखमार्फत
राजालाई गाली गरेको भन्दै ती पुरुष र
महिलालाई हदैसम्मको सजाय सुनाइएको हो ।
गत वर्ष कु भएयता राजालाई गाली गर्न
नपाइने कानुन व्यापक हिसावले सक्रिय
पारिएको छ । कान्तिपुर दैनिकमा समाचार छ

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved