भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
नेपालमा पछिल्लो समय मोडलिङ क्षेत्र आर्कषण बढ्दो छ । कोहि रहर ले लागेका छन् त कोही यसमै भबिष्य खोज्दै सँर्घष गरिरहेका छन् । तुलनात्मक रुपमा हेर्ने हो भने यो क्षेत्रमा युवा भन्दा युबतिहरुको आर्कषण बढि छ । बिगत २ बर्ष देखि मोडल नमुना थापा यस क्षेत्रमा सँघर्षरत छिन् ।बिद्यालय तहको अध्ययन भारतमा पुरा गरेकि नमुना अहिले डिग्री तहमा अध्ययनरत छिन् । धरान स्थायि घर भएकि २४ बर्षिय नमुना काठमाण्डौ लाई कर्मथलो बनाई रहेकि छन् । थापासँग नेपालीफिल्मी डटकम ले गरेको कुराकानी :-
नेपालि मोडलिङ दुनियाँ मा कसरी प्रबेश गर्नुभयो ?
एउटा स्कुटरको बिज्ञापन बाट मेरो यात्रा सुरु भएको हो ।
के देखेर मोडलिङ मा लग्नु भयो ?
अफर आएर हो केहि देखेर होईन
नेपाली समाजमा मोडल हरुलाई हेर्ने नजर कस्तो पाउनुहुन्छ ?
समाजमा नराम्रो नजरले नै हेर्ने गरिनछ त्यो मलाई थाहा छ तरपनि म समाज ले के भन्छ तर्फ लाग्दिन ।
परिवारको सर्पोट कतिको छ ?
मेरो परिवार बाट पुरै सर्पोट छ
अहिले मोडलिङ सँगै अन्य कुनै क्षेत्रमा आबद्ध हुनुहुन्छ ?
मोडलिङ्ग सँगै म एक सोसियल वर्कर हु र बिद्यार्थि पनि ।
प्रेम सम्बन्ध मा हुनुहुन्छ ?
नाई अहिले त सिङ्गल नै छु ।
भनेपछि पहिले हुनुहुथ्यो ?
हजुर थियो ।
को सँग भन्न मिल्छ ?
सबै कुरा नभनु होला
तपाईको सपनाको राजकुमार कस्तो होस् भन्ने चाहनुहुन्छ ?
माया गर्ने बुझ्ने मलाई अनुहार सँग मतलब छैन बानी राम्रो हुनु पर्यो
बिहे कहिले गर्ने?
लगन जहिले जुर्छ
तपाई को बिचारमा सेक्स के हो ?
सबैले शारिरिक आवश्यकता भन्छन् तर मेरो बिचारमा शारिरिक आवश्यकता मात्रै होईन ।
सेक्स को अनुभव छ कि छैन ?
पक्कै पनि छ नि २४ बर्ष भैसके नहुने त कुरै भएन नि । एक जना सँग मात्रै गरेको छु । उ मेरो व्याई फ्रेण्ड थियो ।
कुन समयमा सेक्स गर्न मज्जा आउँछ ?
मलाई सेक्स त्यति चाहिदैन तर पनि बिन्टर सिजन गर्नु को मज्जा अलि छुट्टै हुन्छ त्यसैले बिन्टर सिजन मन पर्छ ।
अन्त्यमा के भन्नुहुन्छ ?
अन्त्यमा फेसबुकमा म सँग साथि बन्नुहोस् तर छाडा र अश्लिल शब्दहरुको प्रयोग नगरिदिनुहोला भन्छु साथै नेपालि फिल्मी डटकम लाई धन्यबाद
फिल्मी डटकम बाट
0 comments:
Post a Comment