भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
आफुलाई अहिलेसम्म गलत बाटोमा नलागेको दाबी
गर्ने “मेरी बास्सै” कि भुनिया अर्थात हरिशा
बानियाले आफ्नो पहिलो योन सम्पर्कमा आनन्द
लिन नपाएको बताएकी छिन् ।
बोके दाह्री नामक सिरियल मार्फत कला क्षेत्रमा
प्रबेश गरेकी मिस पुर्वाञ्चल, भुनिया भन्छिन, मलाई
वाइल्ड सेक्स मन पर्छ । फस्ट टाइम रिलेशन राख्दा पेन
भएको फिल गरे । तर, इन्जोय मैले गरिन ।”
“जोसंग रिलेशन राखे त्यो केटा भर्जिन थिएन । मेरो
फस्ट टाइम थियो । त्यो केटाले अरुसंग रिलेशन
राखिसके पनि उसलाई सेक्स भनेको थाहा नभएको
जस्तो लाग्यो । म उसंग सेटिस्फाई भइन । त्यो
मान्छेलाई सेक्स गर्नै नआउने रैछ” उनले थपिन, “सायद म टु
मच सेक्सी भएर पनि होला । किन कुरा लुकाउनु र ।
लाइफमा आफु जस्तो छ त्यस्तै खालको सेक्स पाटर्नर
चाहिन्छ । यदि त्यो भएन भने दुर्घटना हुन सक्छ ।
छोरा मान्छे बिग्रिने कारण त्यही हो ।
(1)श्रीमतीसंग रिलेशन राम्रो नभएपछि नै छोरा
मान्छेले अरु केटी ताक्ने वा गर्लफ्रेण्ड बनाउने हो ।
यदि छोरा मान्छेमा त्यो प्रवृती आउछ भने छोरीमा
आउन सक्दैन त ?”
आफ्नो पहिलो सेक्स पार्टनरको बारेमा उनले भनेकी
छन,”उसलाई मैले छोडिदिएको, एक दुईवटा कुरा मन
नपरेर । उसंग विवाह गर्ने भनेरै अफेयर चलेको थियो ।तर
छुट्यो । अविवाहित केटीले कसैसंग रिलेशन राख्छे भने
उसंग विवाह गर्ने विश्वासले त रिलेशन राख्छे नि ।
फस्र्ट इम्प्रेसन मेरो लागी ब्याड इम्प्रेसन भयो । त्यो
केटा गुड लुकिङ, एकदमै रिच फ्यामेली थियो । तर, उ
धेरैनै प्ले ब्वाय रैछ पछि थाहा भयो । उसले मलाई
माफी पनि माग्यो तर मैले माफी दिइन । आइ एम नट
टिस्यू पेपर । यदि मसंग कमजोरी भएको भए मलाई
त्यही केटा चाहिन्छ भन्ने हुन्थ्यो नि, त्यो भन्दा म
कम छैन ।”
केटाप्रतिको उनको चाहना छ “फन्टुस डट टिके”संगको
कुराकानीमा उनले भनेकी छन,”घरमा बिबाहको कुरा
भइराछ तर मलाई बुझने केटा नै पाईराछैन । मैले माया
गर्ने भन्दा पनि मलाई माया गर्ने केटा चाहिन्छ
मलाई।” ३ बर्ष रिलेशन ब्रेकअप गरेकी सिंगल,
भूनियालाई “नेपाली केटाहरु मलाई मन पर्दैन।”
(2)तर आफ्नो लाइफ पार्टनरको बारेमा भन्छिन,”मेरो
लाइफमा एट्राक्टिभ मान्छे हुनुपर्छ । जसलाई देखेर
ममा सेक्स फिलिङ्स जागोस् । म जस्तै सेक्सी हुनुपर्यो
। जुनदिन त्यो मान्छे भेटिएला त्यो बेला फिल गरुला
।” उनी थप्छिन, “मलाई आफ्नो खुट्टामा उभिएको
केटा मन पर्छ, आफुलाई माया गर्ने होस् । समझदारी
धेरै नै होस् । मलाई अरु केहि पनि चाहिदैन । पैसा
भनेको त हातको मैला हो, आज छ भोली छैन । भोली
बुढाबुढी मिलेर नि कमाउन सकिन्छ ।”
पैसा आफुसंगै प्रशस्त भए पनि प्रर्दशन नगरेको दाबी गर्दै
उनले भनेकी छन, म आफुलाई बुझने भए हुन्छ । मिडिया
लाईनमा लागेको मान्छे, भोली धेरै मान्छेहरुसंग
हिड्नुपर्ने हुन्छ , बोल्नुपर्ने हुन्छ, त्यसबेलामा मलाई
बुझोस् । छोरी मान्छेको इज्जत गर्ने केटा मन पर्छ ।
अरुको कुरा सुन्ने होइन, जे हो मलाई सोधोस् । तर मैले
त्यस्तो केटा पाईराछैन । मैलै सबै केटीहरुलाई यहि
सल्लाह दिन्छु, कहिलेपनि केटाहरुको बाहिरी रुपलाई
हेरेर नजानु नै राम्रो हुन्छ त्यस्तो आकर्षणमा
नफस्नुहोला ।
खराब काम गरेर पैसा नकमाएको र नेपालमा
मोडलिङको स्कोप नै नभएको दाबी गर्ने यी
कलाकारले पैसाको निक्कै फुर्ति लगाएकी छन् ।
कहिल्यै रङ वे समातिन..आफ्नो ट्रयाकमा हिडे । र,
पनि मसंग सबै पुग्दो छ । रङ वे समातेको भए छिटो
पैसा कमाउन सक्थे होला तर, संघर्ष गरिरहे अझैपनि
गर्दैछु ।
सेक्स खाना खाए जस्तै ठान्ने भुनियाले किताव र
मुभिजहरु बाट सेक्स इन्जोई गर्ने गरेको दाबी गर्दै सेक्स
कल्पना गर्ने भन्दा पनि गर्ने कुरा भएको औल्याएकी
छन् । जो पायो त्यही संग रिलेशन राख्ने कुरा पनि
हुदैन । भित्रै मनदेखि यो केटासंग सेक्स गरु भन्नेखालको
कोही केटा नै देख्दिन । एउटालाई छोडिदिए । अरु
ड्रिम ब्वाय छैन ।”
विवाह अगाडीको सेक्ससंग केहि मतलब नराख्ने
भुनिया भन्छिन “मलाई समाजले खान दिने होइन,
लाउन दिने होइन । मलाई राम्ररी थाहा छ कि यो
समाजलाई कसरी ह्यान्डिलिङ गर्नपर्छ भन्ने । मैले जुन
केटासंग सेक्स गरे त्यो संग जीवन बित्छ भन्ने विश्वासले
मात्र सेक्स गरेको हो ।”
”यो मेरो पर्सनल लाइफ हो । कसैले कसैको
फिलिङ्समा हस्तक्षेप गरेको म मान्दिन ।” छ “मलाई
ब्याकबोन प्रोबलम हुदा डाक्टरले एडभाइस दिएको
थियो तपाई सेक्स गर्नुस् भनेर । अनि यो अवस्थामा
समाजले औला उठाएर हुन्छ र ? हुदैन नि ।
0 comments:
Post a Comment