Home » » गुन्डा नाइके गणेश लामाले किन बनाए चालीस लाखको कागज ?

गुन्डा नाइके गणेश लामाले किन बनाए चालीस लाखको कागज ?

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं, ६ भदौ । गुन्डा नाइके गणेश लामाले एकव्यवसायीलाई अपहरण गरी ४० लाखको कागजगराएका छन् ।प्रहरीले उनका एक सहयोगीलाई पक्राउ गरेकोसमाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।महानगरीय प्रहरी परिसरले लामाका सहयोगीविक्रमजित लामालाई पक्राउ गरेको छ ।लामा नाइके भने भागेर विदेश पुगेका छन् । जग्गाकारोबारसम्बन्धी विवादमा लामाले यस्तो गरेकाहुन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved