Home » » नायिकालाई बेडमै अश्लील फिल्म देखाउँथिन् राधेमाता !

नायिकालाई बेडमै अश्लील फिल्म देखाउँथिन् राधेमाता !

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


मुम्बई । उत्तेजक तस्बिर सार्वजनिक भएसँगै चर्चामा
आएकी भारतकी राधेमातालाई आरोपको ओइरो
लाग्न थालेको छ । राधेमाकी भक्त रहेकी नायिका
डाँली बिन्द्राले उनलाई लगाएको आरोप अनुसार
राधेमाले बिन्द्रालाई उनको बेडरुममै अश्लील फिल्म
देखाउँथिन् ।
यही आरोपको आधारमा मुम्बई बोरीबली चौकीमा
राधेमामाथि मुद्दा केस दर्ता भएको छ । आइप्याडमा
अश्लील फिल्म देखाएपछि राधेमाका भक्तहरु नाच्ने र
आफ्नो कपडाहरुसमेत उतारेको आरोप बिन्द्राले
लगाएकी छिन् ।–एजेन्सी

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved