Home » » केटाहरुसँग घुम्नु डुल्नु भनेको समय बर्बाद गर्नुमात्र हो : सलमा हायक

केटाहरुसँग घुम्नु डुल्नु भनेको समय बर्बाद गर्नुमात्र हो : सलमा हायक

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


एजेन्सी–अभिनेतृ सलमा हायकले हेनरी पिनाल्टसँग
विवाहको प्रस्ताव दुई पटकसम्म अस्वीकार गरेकी
थिइन् । किनभने उनलाई विवाहदेखि एकदमै डर
लग्दथ्यो ।
सगाइको दुइ वर्षपछि ४८ वर्षीया यी अभिनेतृले २००९
मा पिनाल्टसँग विवाह गरेकी हुन् । विवाहका
लागि पिनाल्टले तीन पठकसम्म उनीसँग प्रस्ताव
राख्नुपरेको थियो ।
हायकले भनिन्, ‘स्वतन्त्रता महसुस गर्नका लागि यस
डरबाट बाहिर आउनुपर्छ र आफ्नो सक्षमताको खोजी
गर्नुपर्छ ।’ सर्पुसँग एकदमै डराउने यी अभिनेतृले ‘फ्राम
डस्क टिल डान’मा एकदमै डराएर डान्स गरेकी थिइन् ।
उनलाइृ आफूलाई थुप्रैपटक अनुरोध गर्नु परेको कुरामा
भने अहिले आएर लज्जा महसुस हुन्छ ।
उनले आफ्नो अनुभव बाँडदै जिन्दगीमा आफूलाई नै
पछाडि फर्केर हर्ने हो भने आफू नै आफ्नालागि
मार्गदर्शक बनेको देख्दछिन् । कुनै केटासँग घुम्ने डुल्ने गरेरे
आफ्नो समय बर्बाद उनी चाहन्नथिन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved