भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं, २४ भदौ । सामाखुसीका गुन्डा नाइके
कुमार श्रेष्ठको इन्काउन्टरमा संलग्न प्रहरी
अधिकारीको हत्या योजना बनाएको आरोपमा
धादिङका साजन गुरुङ र कारजोन गुरुङ पक्राउ परेका
छन् ।
इन्काउन्टरमा संलग्न प्रहरी कर्मचारीको दैनिकी
निगरानी गरी सूचना दिएको र हत्या योजनामा
संलग्न रहेको आरोपमा दुवै जनालाई महानगरीय प्रहरी
अपराध महाशाखाले पक्राउ गरेको समाचार नागरिक
दैनिकले छापेको छ ।
भदौ ३ मा कपुरधारास्थित घर अगाडिको खुल्ला
ठाँउमा इन्काउन्टरमा घैंटे मारिएका थिए ।
0 comments:
Post a Comment