Home » » दीपक मनाङे पक्राउ...

दीपक मनाङे पक्राउ...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


काठमाडौ, भदाै २१ सम्पत्ति शुद्धिकरणको
मुद्दामा दीपक मनाङे भनिने राजिब गुरुङ
पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्दि्रय
अनुसन्धान ब्युरोले उनलाई शुक्रबार राति
काठमाडौंबाट पक्राउ गरेको हो ।
उनी बिरुद्ध सम्पत्ति शुद्धिकरण बिभागले
गुण्डागर्दिको माध्यमबाट आर्जन गरेको १४ करोड
रुपैयाँ रहेको भन्दै बिशेष अदालतमा जेठको पहिलो
साता मुद्दा दायर गरेको थियो ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved