भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
नयाँ दिल्ली । बिहेपछि श्रीमानश्रीमतीबीच
कतिसँग यौनसम्बन्ध राखे, कतिपटक याैनसम्बन्ध राखे
भन्ने प्रश्नहरु पनि आउन सक्छन् । यस्ता प्रश्नहरुको उत्तर
प्रायः झुटो नै हुन्छ होला ।
यदि तपाईंलाई साँचो कुरा पत्ता लगाउन मन छ भने
अब त्यो सम्भव हुने भएको छ । एक मेसिनको सहयताले
आफ्नो श्रीमान वा श्रीमतीले कोसँग कतिपटक
सम्बन्ध राखेको रहेछ भनी पत्ता लगाउन यो मेसिनले
काम गर्ने दाबी गरिएको छ ।
सेक्स केल्कुलेटर नाम दिइएको यो मेसिन यौन सम्बन्ध
गरेको बेला प्रयोग गरेमा पार्टनरको विगतको सेक्स
सम्बन्ध पत्ता लाग्ने बताइएको छ ।–एजेन्सी
भिडियोको लागि तल क्लिक गर्नुहोस् ।
0 comments:
Post a Comment