Home » » खुल्यो तातोपानी नाका, भोली साँझसम्म मालबहाक गाडी ओहोरदोहो गर्न मिल्ने

खुल्यो तातोपानी नाका, भोली साँझसम्म मालबहाक गाडी ओहोरदोहो गर्न मिल्ने

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं । भूकम्पबाट क्षतविक्षत तातोपानीनाका भोलीबाट खुल्दैछ । सडक डिभिजन कार्यालयचरिकोटका इन्जिनियरका अनुसार बाटो खोल्दैआज लिपिङबजारसम्म डोजरहरु पुगेका छन् ।नेपाल चिनको मितेरी पुलबाट १ सय मिटर वर केहीठुलो पहिरो भोली दिनभरीमा खोलीसक्ने समेतगुरुङले बताए । उक्त पहिरो खोल्नसाथ चिनसँगकोसिमा जोडिन्छ ।अहिले सिमाको १ किलोमिटर नजिकैसम्मयातायात जान सक्ने भइसकेको छ । गुरुङका अनुसारमितेरी पुलनजिकै रहेको उक्त पहिरो हटाउन केहीस्थानियको घरहरु भत्काउनपर्ने या अर्को नयाँट्रयाक खोल्नुपर्ने अवस्था छ । स्थानिय घरहरु भत्काउनसहमति भए पहिरो पन्छाएर पुरानै सडकट्रयाक अनुसारखोल्न सजिलो र छिटो हुनेछ । उनले भने, ‘हामीभोली बेलुकीसम्म चिनसँग सडक जोड्छौं’ ।स्थानिय व्यावसायि अर्जुन सापकोटाका अनुसारलिपिङ तथा तातोपानी बजारका मानिसहरु घरफर्किन थालेका छन् भने घरहरुमा बस्न तथा सटरहरुखोल्न थालेका छन् ।खोलिएको ट्रयाकलाई फिनिसिङ गर्न केहीदिनलागेपनि पर्सि विहिबारबाट मालबहाक गाडीगुडाउन सकिने गुरुङले बताए ।अरु थप पहिरो आउने या कुनै प्राकृतिक दुर्घटनानभएमा विहिबारबाट मालबहाक गाडी गुड्न सक्नेभएको छ ।अर्थमन्त्री रामशरण महतले स्थानिय स्वार्थ राखेरतातोपानी नाका खुलाउने बजेट रोकेका थिए ।उनको स्थायी घर र चुनावी क्षेत्र नुवाकोटलाईमध्यनजर गर्दै बजेट केरुङ नाकामा पठाएर बाटोखुलाएपनि चिनतिरको बाटो नखुलेका कारणसमस्या भइरहेको छ ।सिहंदरबारले उचित पहलकदमी र बजेट व्यावस्थानगरेपनि स्थानिय सहयोग, सडक डिभिजन कार्यालयचरिकोटको सक्रियता, उद्योग बाणिज्य संघसिन्धुपाल्चोक, ट्रक कन्टेनर व्यावसायि संघर तथानेपाल हिमाल सिमापार बाणिज्य संघकोसक्रियतामा यो सम्भव भएको हो ।तर तातोपानी नाकामा भने चिनले बाटोपूनर्निमार्ण गरिसकेको छ भने नेपालको नाकामितेरी पुलसम्म चिनियाँ मालबहाक गाडीहरुचलिसकेका छन् ।विहिबारबाट नाका संचालनमा ल्याउनका लागीसमेत सरकारले पहल गर्नुपर्छ । मोटरबाटो संचालनमाआएपनि महिनौं संचालनमा नआएको भन्सार तथाओहोदोहोर खुलाउनका लागी चिनियाँ पक्षसँगसरकारीस्तरमा पहल हुनपर्नेहुनसक्छ ।-/डबली बाट

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved