Home » » नवलपरासीका स्थानीयवासीले धर्नामा बसेका मधेसी मोर्चाका नेतालाई कुटेर लखेटे

नवलपरासीका स्थानीयवासीले धर्नामा बसेका मधेसी मोर्चाका नेतालाई कुटेर लखेटे

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

नवलपरासी, १७ असोज । नवलपरासीकास्थानीयवासीले संयुक्त लोकतान्त्रिक मधेसीमोर्चाका नेता कार्यकर्तालाई कुटपिट गरेर लखेटेकाछन् ।नवलपरासीको पक्लिहवास्थित सीमावर्तीभारतीय बजारबाट दैनिक उपभोग्य सामग्री ल्याउनअवरोध गरेपछि र ल्याएका सामग्री फ्याकेपछिस्थानीयवासी मोर्चाविरुद्ध उत्रिएका हुन् ।आइतबार पक्लिहवाको सीमावर्ती क्षेत्र नठहीनगरमा बसेर शनिबार गाउँलेले ल्याएका दैनिकउपभोग्य सामग्री मोर्चाका कार्यकर्ताहरुलेफ्याकेपछि दुबैपक्षबीच झडप भएको प्रहरीले जनाएकोछ ।सीमावर्ती भारतीय बजार बलिनगरबाट पक्लिहवार नर्सहीका स्थानीयवासीहरुले ल्याउँदै गरेको दैनिकउपभोग्य सामग्रीलाई मोर्चाका कार्यकर्ताहरुलेफ्याकिदिएपछि झडप भएको इलाका प्रहरीकार्यालय बेलाटारीका निरीक्षक जगतबन्धुपोखरेलले जानकारी दिनुभयो ।झडपमा सयौंको संख्यामा रहेका स्थानीयवासीलेमोर्चाका नेता कार्यकर्तालाई कुटपिट गरी लखेटेकाथिए । स्थानीयवासी कुटाइबाट तमलोपाकाबरिष्ठ उपाध्यक्ष हृदयेश त्रिपाठीका स्वकीय सचिवकरम हुसेनसहित पाँचजना सामान्य घाइते भएकोनवलपरासी प्रहरीले जनाएको छ ।झडपपछि स्थानीयवासीले उक्त नाकाबाट सामानओसारपसारमा अवरोध नगर्न चेतावनी समेत दिएकाछन् । नाकामा भारतीय सुरक्षाकर्मीले समेत कडाईगरेको छैन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved