भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
कात्तिक १९
मोरङ–सम्वेदनशिल अंग देखिएने गरी
खिचिएको तस्बीर सार्वजनिक भएपछि
मोडल काजल खनालको सर्वत्र
आलोचना भइरहेको छ । तर, मोडल
खनालले सार्वजनिक तस्बीर आफूले
नखिचेको दाबी गरेकी छन् ।
उनले भनिन् ‘मैले सम्वेदनशिल अंग देखाएर
तस्बीर खिचेको छैन, कसरी यस्तो
तस्बीर सार्वजनिक भयो ।’
विभिन्न अनलाइनमा आफ्नो
सम्वेदनशील अंग देखिएको तस्बीर
सार्वजनिक भएपछि आफू अचम्ममा
परेको उनले बताइन् । कामचोर
फिल्मबाट अभिनयमा आएकी मोडल
खनालले मोडलिङमा संघर्षरत रहेको
अवस्थामा आफ्नो चरित्र हत्या गर्न
खोजेको बताइन् ।
आफूलाई अंग देखाएर कलाकारिता
क्षेत्रमा स्थापित हुने इच्छा नभएको
उनले बताइन् ।
‘आफ्नो इज्जत फालेर कलाकारिता
क्षेत्रमा आउने इच्छा छैन’, उनले भनिन ।
उनले आफूले फोटो नखिचाएको दाबी
गरेपनि आखिर कसरी सार्वजनिक भयो
उनको तस्बीर ?
0 comments:
Post a Comment