Home » , » श्रीलंकाका राष्ट्रपति महिन्द्रा राजपाक्षेको चुनावी प्रचारमा सलमान खान....

श्रीलंकाका राष्ट्रपति महिन्द्रा राजपाक्षेको चुनावी प्रचारमा सलमान खान....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

बलिउडमा विस्तारै
सफलताको उकालो लागिरहेकी श्रीलंकाली सुन्दरी
ज्याकलिन फर्नान्डिज र अभिनेता सलमानले
श्रीलकांमा हुन
लागेको आगामी निर्वाचनमा वर्तमान
राष्ट्रपति महिन्द्रा राजपाक्षेका लागि चुनाव
प्रचारमा लाग्ने भएका छन्। हाल ज्याकलिन र
सलमान दुबै कोलम्बोमा छन्।
कुनै पनि भारतीय अभिनेताले
विदेशी देशका नेताको चुनावी प्रचार
गरेको यो पहिलो हो।
सो चुनावी प्रचारको मन्चमा ज्याकलिन र
सलमानका अलावा अन्य पाँच जना बलिउड
कलाकारहरु पनि हुनेछन। यसबाट आगामी जनवरी १५
मा हुने राष्ट्रपतिय चुनावमा राजापछेले
फिल्मी कलाकारहरुको लोकप्रियताबाट भोट
बटुल्ने कोशिस गरेको अनुमान गरिएकाे छ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved