Home » , » बाबुलाई रुखमा बाँधेरे छोरीमाथि सामूहिक बलात्कार...

बाबुलाई रुखमा बाँधेरे छोरीमाथि सामूहिक बलात्कार...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

एजेन्सी । भारतको आदमपुरस्थित एक गाँउमा एक
युवतीमाथि सामूहिक बलात्कार भएको सार्वजनिक
भएको छ । पीडितले
प्रहरीमा लेखाएको रिपोर्टअनुसार बाबुलाई
रुखमा बाँधेर एक युवतीमाथि सामूहिक बलात्कार
भएको हो ।
यो आपराधिक घटना वारदात आदमपुर क्षेत्रस्थित एक
गाउँको जंगलमा २६ डिसेम्बरको दिन
भएपनि पीडितले प्रहरीमा रिपोर्ट
लेखाएपछि मात्रै सार्वजनिक भएको हो ।
युवती आफ्ना बाबुसँग खेतमा घाँस
काटिरहेका बेला आएको समूहले पेस्तोल देखाएर
युवतीमाथि जबरजस्ती गरेका हुन् ।
उक्त कार्यको उनका बाबुले प्रतिकार गर्न
खोजेपछि उनलाई रुखमा बाँधेर
युवतीको मुखमा कपडा खाँदेर सामुहिक बलात्कार
गरेका थिए ।
उनका बाबुले ठूलो स्वरमा सहयोगको अपील
गरेपछि उनीहरु मार्ने धम्की दिँदै फरार भएका थिए ।
घटनाबारे रिपोर्ट लेख्न गएका उनीहरुलाई प्रहरीले
घटना नक्कली भएको भन्दै जाहेरी लिन अस्वीकार
गरेको थियो ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved