भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
प्रवेश गरेसँगैबलीउडका कयौ
ठुला–ठुला नियमहरु उल्ट्याइ।दिएकी छन् । यसै
खुसीमा सन्नी लियोनका पति डेनियल वीबरले
मुम्बईमा रहेकी आफ्नी पत्नीलाई क्रिसमस र
नयाँ बर्षको उपलक्षमा ठुलो उपहार दिएका छन् ।
वीबरले उनलाई सेतो रंगको बीएमडब्लू कार गिफ्टमा
दिएका छन्। सन्नी लियोनले वीबरलाई धन्यवाद भन्दै
आफ्नो कारको फोटो इन्स्टाग्राममा शेयर गरेकी छन्।
सन्नीले इन्स्टाग्राममा ‘सेन्टा डेनियल वीबरले मलाई
मुम्बईमा कार गिफ्ट दिएका छन् ।’, उनले लेखेकी छन् ।
वीबरले केही महिना अघि पनि सन्नीलाई
एउटा अत्याधुनिक स्पोर्ट्स कार गिफ्ट दिएका थिए।
सन्नी लियोन हालका दिनहरुमा ‘मस्तीजादे’
की शुटिङमा व्यस्त छिन् ।
0 comments:
Post a Comment