Home » , » शुक्रबार युरोप यसरी बन्यो दिउँसै अन्धकार (फोटो फिचर)

शुक्रबार युरोप यसरी बन्यो दिउँसै अन्धकार (फोटो फिचर)

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

एजेन्सी । शुक्रबार दिउँसो लागेको सुर्य ग्रहणले
युरोपमा दिउँसै अन्धकार बनाएको छ । खासगरी
युरोप, केही अफ्रिकी भाग र आन्ध्र महासागरीय
क्षेत्रमा ग्हणको प्रभाव परेको हो ।
ती क्षेत्रमा अध्यारो छाएपछि लाखौ मानिसहरुले
सडकमा निस्केर ग्रहण हेरेका थिए भने जीवजन्तु समेत
दृष्टिभ्रममा परी बास खोज्न थालेका अन्तराष्ट्रिय
सञ्चारमाध्यमहरुले जनाएका छन् ।
पृथ्वी र सूर्यको बिचमा चन्द्रमा आउँदा लाग्ने सूर्य
ग्रहणका कारण पटक–पटक पृथ्वीको केही भाग
अध्याँरो हुने गरेको छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved