भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
५ वर्षअघि आफैले रोजेको केटोसित उनले बिहे गरेकी
थिईन । सवथोक ठीकठाक चलिरहेको थियो थियो ।
विवाह गरेको २ वर्षमै छोरी जन्मिएपछि उनको
परिवार औधी खुसी थियो । तर श्रीमान श्रीमती
दुबै बेरा्जगार हुदाँ परिवार चलाउन समस्या भयो ।
उनीहरुबीच बेलाबेला विवाद हुन थाल्यो । आर्थिक
समस्यापछि उनले श्रीमानलाई वैदेसिक रोजगारमा
पठाइन । कान्तिपुर दैनिकमा समाचार छ ।
यो कथा हो ओखलढुंगाको फूलबारीकी २७ वर्षीया
विमला राइको । श्रीमान वैदेशिक रोजगारीमा
पठाएपछि विमला पनि काठमाडौंमै व्यवसाय गर्दे
काकाकाकीसँगै बस्न थालिन । फेसकुक चलाउन
सिकिन ।त्यही फेसबुकबाट उनी प्रेममा परीन र झन्डै
बेचिने अवस्थामा पुगेकी थिईन ।
भारतको दिल्लीमा काम गर्ने बैतडीका एक युवकले
फेसबुकबाटै मायाप्रेमको नाटक गरेर काठमाडौंबाट
महेन्द्रनगर बोलाई ती युवतीलाई गड्डाचौकी नाका
हुँदै भारतिर लग्दै गर्दा माइती नेपालले उद्धार गरेको
छ ।
0 comments:
Post a Comment