Home » » शाहरुख खान पक्राउ पर्न सक्ने......

शाहरुख खान पक्राउ पर्न सक्ने......

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

बलिउडका सुपरस्टार अभिनेता शाहरुख खान विरुद्ध
मुद्धा पर्ने भएको छ । यो मुद्धाकै कारण उनी पक्राउ
पर्ने संकेत समेत देखिएको भारतीय सञ्चार माध्मले
जनाएका छन् ।
२ बर्ष अघिको इण्डियन प्रिमियर लिगका क्रममा
सुरक्षा अधिकारीहरुलाई दुर्ब्यवहार गरेको
अभियोगमा उनमाथि पुलिसमा उजुरी गर्न
अधिकारीहरुले निर्देशन दिएका हुन् ।
गाली गलौज सम्बन्धी बाल आयोगले यस्तो आदेश
दिएपछि शाहरुख खान पक्राउ पर्न सक्ने सम्भावना
बढेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
शाहरुख खानले सन् २०१२ को आइपिएलका क्रममा
बानखेडे रंगशालामा सुरक्षा गार्डहरुसँग भनाभन गरेका
थिए । कोलकाता नाइट राइडर्सका मालिक समेत
रहेका शाहरुख खानले सुरक्षा गार्डलाई दुर्ब्यवहार
गरेपछि हंगामा भएको थियो ।
शाहरुख खानमाथि वालवालिकाको उपस्थितिमा
गाली गरेको भन्दै मुद्धा हाल्न बाल आयोगका
अधिकारीहरुले निर्देशन दिएका हुन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved