Home » » सलमान खान स्वीडेनकी सुन्दरीसंग विहे गर्दै, यी हुन प्रेमिका ...

सलमान खान स्वीडेनकी सुन्दरीसंग विहे गर्दै, यी हुन प्रेमिका ...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

मुम्बई । बलिउडका ‘दबंग’ अभिनेता सलमान खानले अब
छिट्टै विहे गर्न लागेको खबरहरु सार्वजनिक भएका छन्
। भर्खरै सलमानको एक युवतीसंग हिमचिम बढेको र
विहेको तयारीमा रहेको भारतीय सञ्चारमाध्यमले
जनाएका छन् ।
हरेक समयमा हिरोइनसंग नाम जोडिएर चर्चामा रहने
सलमान यसपटक स्वीडेनकी सुन्दरी एली अवरामको
प्रेममा परेको खबर सार्वजनिक भएको हो । उनले छिट्टै
एलीसंग विवाह समेत गर्ने बताइएको छ । तर
घरपरिवारले कुरा गर्न बाँकी छ ।
यी सुन्दरी सलमानको बिग बोस कार्यक्रममा संगै
खेल्दै आएकी छिन् । एलीसंग सलमान खुसी देखिने
गरेको बताइएको छ । यी दुई छोटो समयमै
नजिकिएका हुन् ।
यस बारेमा सलमानले प्रतिक्रिया दिइसकेका छैनन् ।
यसअघि सलमान बलिउड थुप्रै हिरोइनका व्वायफ्रेण्ड
थिए । ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved