Home » » युवा–युवाबीच प्रेम बसेपछि लिंग परिवर्तन गरेर बिबाह....

युवा–युवाबीच प्रेम बसेपछि लिंग परिवर्तन गरेर बिबाह....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

एजेन्सी / २७ वर्षका की फे पर्डडाम र २४ वर्षका
क्रिस्टोफर डड सानैदेखि एक अर्काका घनिष्ठ साथी
थिए । यी दुवै जना जब ठूला हुँदै गए उनीहरुलाई उनीहरु
एकले अर्काेलाई पत्तै नपाई मायाँ गर्न थाले ।
जब उनीहरु किशोर अवस्थामा पुगे केही कारणले गर्दा
उनीहरु छुट्टिनु पर्यो । टाढा भएपछि ‘फे’ नाम गरेका
युवकलाई क्रिटोफरसँग प्रेम भएको महसुस भयो । उसले
आफ्नो लिंग परिवर्तन गरेर महिला बन्यो । दुवै जना
छुट्टिएको लामो समयपछि क्रिस्टोफरको
जन्मदिनमा भेट भयो । जब दुवै जना भेट भए क्रिष्टोफर
अचम्ममा पर्यो । उसले ‘फे’ लाई एउटा सुन्दर
महिलाका रुपमा देख्यो । त्यसपछि उनीहरु दुवैजना
एकले अर्काेलाई माया दर्शाए ।
क्रिस्टोफरले एक दिन ‘फे’ लाई अचानक चुम्बन गर्यो
अनि विवाहको प्रस्ताव गर्यो । ‘फे’ ले पनि एक
पटकमा क्रिस्टोफरको प्रस्ताव स्वीकार गर्यो र
दुवैजनाले विवाह गरे । अहिले उनीहरु श्रीमान–
श्रीमतीका रुपमा आफ्नो पारिवारिक जिवन
चलाईरहेका छन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved