Home » » ८० वर्षिय वृद्दको ३० वर्षिया मोडलसंग भएको प्रेमसम्वन्ध....

८० वर्षिय वृद्दको ३० वर्षिया मोडलसंग भएको प्रेमसम्वन्ध....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

सुन्दा अलिक अस्वभाविक लाग्न सक्छ ८० वर्षका
वृद्दसंग ३० वर्षकी मोडल प्रेमप्रसंग । विश्वका धनि
मानिसको सूचीमा परेका जर्ज सोरोजकी मोडल
एडरीना फेरियरको प्रेम संवन्धको वारेमा विष्वभर
चर्चा चलिरहेको छ ।
उनीहरूको उमेरको फरकले पनि यी दुईको प्रेमलाई
निकै गज्जबको बनाएको थियो । ८० वर्षका बृद्ध
जर्जसँग ३० वर्षीय टिभि स्टार तथा मोडेल
एडरीनाको प्रेम प्रसंगले निकै ठूलो हलचल नै
मच्चाएको थियो । करिब पाँच वर्षसम्म चलेको यी
दुईको प्रेमसम्वन्ध विवाहमा परिणत हुन सकेन उल्टै
उनीहरूविच मुद्दामामिला समेत चल्यो ।
टिभि स्टार तथा मोडेल एडरीनाले जर्जले आफूसँग
गरेको वाचा पुरा नगरेको भन्दै मुद्धा हालेपछी
जर्जको जीवनमा तनावको सृजना हुन पुग्यो । उनले
डरीनालाइ एउटा घर किन्ने वाचा गरेका थिए तर
उक्त वाचा उनले पुरा नगरेपछी एडरीनाले उनलाई
छाडेर उनीमाथी नै मुद्धा दायर गरेकी थिईन् ।
उनले मुद्धा हाल्ने क्रममा आफूसँग गरेको वाचा पुरा
नगरेको र वाचा पुरा गर्न आग्रह गर्दा उल्टो
आफूलाई पिटेको तथा गाली गलौच गरेको भन्दै
वाचा पूरा गराइदिन र क्षतिपूर्ती दिलाइनदिन
आग्रह गरेकी छिन् । उता वृद्द जर्ज भने आफुले त्यसो
नगरेको दावी गर्दै आएका छन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved