Home » » यी नायिका, जो ५ वर्षको उमेरमै यौन शोषणको शिकार भइन....

यी नायिका, जो ५ वर्षको उमेरमै यौन शोषणको शिकार भइन....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

बलिउडका चर्चित नायक सलमान
खानसँगको सम्बन्धका कारण चर्चामा आएकी
नायिका सोमी अली पाँच वर्षको हुँदा यौन
शोषणको शिकार हुन पुगेको खुलेको छ ।
हाल असाहय महिलाहरुको सहयोग का लागि
‘नो मोर टियर्स’ नामक एनजीओ चलाइरहेकी उनले
एक अन्तर्वाताका क्रममा सो कुराको खुलासा
गरेकी हुन् ।
उनले भनिन्, ‘ म पाकिस्तानको यस्तो
वातावरणमा हुर्किएकी हुँ जहाँ घरेलु हिंसा निकै
सामान्य मानिन्छ । त्यहाँका सबै महिलाहरु
यसको शिकार हुने गर्दछिन् । मेरी आमा, उनका
साथीहरु सबैले कुनै न कुनै रुपमा घरेलु हिंसा सहेकै हुन्छन्
।’
साथै उनले आफू ५ वर्षको मात्र हुँदा यौन
उत्पीडनको शिकार भएको बताउँदै यसलाई उनले
कहिले पनि बिर्सन नसकेको बताइन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved