Home » » साइबर क्याफेबाट आपत्तिजनक अवस्थामा ११ जोडी विद्यार्थी पक्राउ.....

साइबर क्याफेबाट आपत्तिजनक अवस्थामा ११ जोडी विद्यार्थी पक्राउ.....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

मुम्बई— इन्टरनेट सेवा प्रदान गर्ने एक साइवर क्याफेमा
प्रहरीले छापा मारी ११ जोडी विद्यार्थीलाई
आपत्तिजनक अवस्थामा पक्राउ गरेको छ। साइबर
क्याफेले इन्टरनेट सेवाका अतिरिक्त जोडीका
लागि विशेष 'सेक्स क्युबिकल' उपलब्ध गराउँदै आएको
थियो।
सो क्याफेलाई मुम्बइ विश्वविद्यालयका धेरै
विद्यार्थीले आफ्नो अखडा बनाउँदै आएका थिए। धेरै
विद्यार्थीहरु साइबरमा जाने क्रम बढेपछि त्यसबारे
चर्चा बढेको थियो। जब क्याफेमा छापा मारियो
तब भित्रको स्थिति देखेर प्रहरी छक्क पर्योे। त्यहाँ
१५ देखि २० वर्ष उमेर समूहका युवायुवती आपत्तिजनक
अवस्थामा भेटिए।
प्रहरीले छापा मार्ने क्रमको सम्पूर्ण कारवाहीको
भिडियोग्राफी गरेको छ। भिडियोमा साइबर
क्याफेमा रहेका जोडीको दृश्य समेटिएको छ।
साना क्याबिन बनाएर साइबर क्याफेले
विद्यार्थीलाई गोप्य सेवा दिइरहेको थियो।
यस्ता क्याबिनहरु इन्टरनेट प्रयोगभन्दा जोडीका
हर्कत हुँदै आएका थिए।
प्रहरीले साइबर क्याफेका मालिक लल्लन शाह,
म्यानेजर निरञ्जन तथा ११ जोडीलाई पक्राउ गरेको
छ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved