Home » » रैनाले भित्र्याए प्रियंकालाई....

रैनाले भित्र्याए प्रियंकालाई....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

भारतीय क्रिकेटर सुरेश रैना शुक्रबार विवाह बन्धनमा
बाँधिएका छन्। परिवारका केही सदस्य र क्रिकेट
खेलाडी सहभागी वैवाहिक समारोहमा रैनाले आफ्नै
बालसखा प्रियंका चौधरीलाई सिन्दुर हालेका हुन।
प्रियंका नेदरल्याण्डमा काम गर्छिन। दुवै
बाल्यकालदेखिका साथी हुन्। प्रियंकाका बुवाले
सुरेशलाई क्रिकेट समेत सिकाएका थिए।
विवाह समारोहमा अन्तर्राष्ट्रिय क्रिकेट
काउन्सिलका चेयरम्यान एन श्रीनिवसन, भारतीय
क्रिकेट टिमका कप्तान महेन्द्रसिंह धोनीलगायत
सहभागी थिए।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved