भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
एजेन्सी– जीवनमा मोडमा आफ्नो नजिकको
मान्छे हामीबाट धेरै टाढा गएपछि हाम्रो
सपना अधुरो नै रहन्छ । तर, जीवनको यस
घडिमा गुमेका ती कतिपय पललाई साथ
राख्ने व्यवस्था पनि छ आमीसँग । जसबाट
मनलाई केही भएपनि शान्ति मिल्न सक्छ ।
अमेरिकाको एक सहरमा आफ्नो श्रीमानको
मृत्युपछि एक श्रीमतीले आफ्नो सपना पुरा
गरेकी छन् ।
उनले मरिसकेका आफ्नो श्रीमान र
बालकसँगको फोटो तयार गरेकी छन् । जुन
सामाजिक संजालमा भाइरल बन्दै गएको छ ।
सिएरा नामक ती श्रमितीका श्रीमान लेन
स्मिथको २०१४ जुलाईमा एक दुर्घटनामा मृत्यु
भएको थियो ।
त्यसबेला सियराको पेटमा आठ महिनाको
बच्चा थियो । हालै सियराले
फोटोग्राफरको सहयोगमा आफ्नो बच्चासँग
श्रीमानसँग बसेको तस्बिर राखेकी छन् ।
0 comments:
Post a Comment