भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
महोत्तरी, ४ असोज । संविधानको पर्खाइमा
अनेकन बाजी थाप्नेहरु मध्येका सर्तहरु थिए
संविधान जारी भएपछि दाही दाह्री काट्ने,
बिहे गर्ने, आदी ।
तर महोत्तरीको गौशालाका एक व्यक्तिले
संविधान जारी भए मात्रै आफु नरहने बताउँदै
आएपनि उनले आफ्नो अडान लागू गरी छाडेका
छन् ।
आइतबार साँझ संविधान जारी भएसँगै ५०
वर्षीय रामप्रदिप महतोले आँपको रूखमा
झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ
।
आइतबार दिउसो छिमेकीहरूलाई भेला पारेर
महतोले यो संविधान जारी भए आफूले
आत्महत्या गर्ने चेतावनी दिएका थिए ।
0 comments:
Post a Comment