भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
राष्ट्रपति डा.रामवरण यादवले नेपालको संविधान
२०७२मा हस्ताक्षर गर्दै जारी भएको घोषणा गरेका
छन्।
साझ ५ बजेर ५० मिनेटमा राष्ट्रपतिलाई सभामुख
सुवासचन्द्र नेम्बाङले हस्ताक्षरका लागि
राष्ट्रपतिलाई अनुरोध गरेका थिए।
‘संविधानसभाद्वारा पारित एवम् संविधानसभाका
अध्यक्षद्वारा प्रमणित भएको संविधान आज मिति
२०७२ साल असोज ३ गतेदेखि प्रारम्भ भएको नेपाली
जनतासमक्ष घोषणा गर्दछु,’ राष्ट्रपतिले भनेका छन्।
0 comments:
Post a Comment