भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
कैलाली, ४ असोज ।
कैलाली जिल्ला आज पुन.तनावग्रस्त भएको छ ।
जिल्लाको दुईवटा प्रहरी चौकी र एक गाविस
कार्यालयमा आन्दोलनकारीहरुले आगजनी गरेका छन् ।
पवेरा गाविस छोट्की पलियामा रहेको प्रहरी
चौकी र रतनपुर गाविसमा रहेको रामपुर प्रहरी
चौकीमा आगजनी गरेका छन् । त्यस्तै पहलमानपुर
गाविस कार्यालयमा पनि आगजनी गरेका छन् ।
कैलालीको लम्कीमा आज बिहान बम बिष्फोट
भएको छ । आज बिहान लम्की चुहा नगरपालीका २
लम्की बजार मुकेश कम्पलेक्स नजिक बम बिष्फोट भएको
हो । अहिले त्यहाँको सुरक्षा व्यवस्था कडा
पारिएको छ ।
0 comments:
Post a Comment