Home » , » कारभित्रै सहवास गर्दा ट्राफिक जाम

कारभित्रै सहवास गर्दा ट्राफिक जाम

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

निर्वस्त्र हुने डान्स क्लबको मज्जा लुटेपछि २४
वर्षकी युवती र उनका ३३ वर्षे प्रेमी कार
पार्किङतर्फ लागे । सुरुमा त उनीहरु आफ्नो कार
चलाएर घरतिर फर्किने सुरमा थिए । तर मनले मानेनछ ।
दुवैजना कारभित्र छिरेपछि ढोका लगाएर
यौनक्रिडा गर्न थाले ।मुख्य सडकको नजिक
पार्किङस्थलमा रहेको कारभित्र एक
जोडी युवायुवती यौनक्रिडामा मस्त रहेको दृश्य
सडकमा गाडि चलाउने तथा हिड्नेहरुले देखिहाले ।
आफ्नै आखाअगाडि त्यस्तो दृश्य देखेपछि कसको मनले
मान्थ्यो र ? गाडी चलाउनेहरुले
पनि गाडीको स्पीड कम गरेर एक झलक
भएपनि हेर्नथाले र बटुवाहरु त अझ उभिएरै हेर्न थाले ।
कारभित्रको यौनलीला हेर्ने गाडीचालकहरुले
गाडीको गति कम बनाउँदा त्यहाँ ट्राफिक जाम
भयो ।
कारभित्रको यौनलीलाले टाफिक जाम
भएपछि प्रहरीकहाँ खबर पुग्यो र घटनास्थलमै
प्रहरी आएर यौनलीलामा मस्त
युवायुवतीमाथि हस्तक्षेप गर्नुपर्यो ।
घटना अमेरिकाको ओरेगनस्थित स्पि्रफिल्डको हो ।
२४ वर्षकी केली एम नुट्सन र ३३ वर्षका लोगान
ज्याक्सनले वैँशमा मात्तिएर सार्वजनिक स्थानमै
यस्तो लज्जाजनक हर्कतमा उत्रिएका थिए ।
कारभित्र यौनक्रिडा गरिरहेको बेलामा प्रहरीले
रंगेहात समाएका उनीहरुले प्रहरी आएर
कारको ढोका ढक्ढकाएपछि मात्र आफ्नो नित्यकर्म
छाडेका थिए । प्रहरीले उनीहरुलाई सार्वजनिक
स्थानमा अश्लीलता फैलाएको आरोपमा पक्राउ
गरेको छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved