Home » » किन गरिन्छ चुम्बन ?

किन गरिन्छ चुम्बन ?

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

‘किस’ अर्थात चुम्बनको मायामा महत्वपूर्ण स्थान छ ।
बुढाबुढी, बच्चाबच्ची, युवायुवती सबैले एक अर्कालाई
चुम्बन गर्छन् । तर किन गरिन्छ त ‘किस’ ? सायद
यसको कारण कमैलाई थाहा होला । एक
अध्ययनको अनुसार
आफ्नो साथीप्रति तपाईंको लगाव कति छ भन्ने
दर्शाउँछ ‘किस’ले । र, एक सम्वन्धलाई मजबुत बनाउन
महत्वपूर्ण भुमिका निर्वाह गर्दछ । अक्सफोर्ड
विश्वविद्यालयको डिपार्टमेन्ट अफ एक्सपेरिमेन्टर
साइकोलोजीका छात्र
छात्राहरुमा गरिएको अध्ययनबाट
यस्तो धारणा आएको हो । मानव समाजमा यौन
सम्बन्धसँग पनि जोडिएको छ ‘किस’ ।
‘किस’ गर्ने बिभिन्न रुप छन् । यी सबै समाज र
सँस्कृतिमा अविश्वसनीय रुपबाट प्रचलित छ ।
मानिसको पूर्खा मानिएको चिम्पान्जी जस्ता
जनावरहरुमा पनि ‘किस’को प्रचलन छ । ‘किस’
मानवको प्रेमलाई प्रदर्शित गर्ने
अनौठो तरीका हो । तर अध्ययनकर्ताहरुले अझै
पनि बिस्तृत रुपमा भन्न सकेका छैनन् । चुम्बनले
कसरी प्रेमलाई पूर्ति गर्दछ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved