Home » » विवाह मण्डपमै भाउजुले किस खाएपछि

विवाह मण्डपमै भाउजुले किस खाएपछि

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

एजेन्सी । हरेक महिलाहरु
आफ्नो नजिकको नातेदारको विवाह
हुँदा कति खुसी होलान् ? तर
कहिलेकाँही यस्ता खुसीले पनि दुःखद
घटना निम्त्याउँछ भन्ने कुरा भर्खरै भारतमा भएको एक
घटनाले पुष्टि गरेको छ ।
भारतको आलिगढमा देवरको विवाहको उत्साहले
भाउजुले विवाह मण्डपमै किस खाँदा विवाह
टुटेको मात्रै छैन बेहुला भएर गएका दुलाहा बेहुली बिनै
फर्किनुपरेको छ ।
आलिगढमा एक युवकको विवाहको मण्डपमा नै
भाउजुले सबैको अगाडि किस गरेपछि विवाह
टुटेको हो ।
दुलाहा दुलहीको कुराकानी सामाजिक
सञ्जालबाट सुरु भएको थियो । कुराकानीकै
क्रममा एकअर्काबीच प्रेम सम्बन्ध भएको थियो ।
लामो समयको प्रेम सम्बन्धपछि उनीहरु विवाह
बन्धनमा बाँधिन लागेका थिए । तर
देवरको विवाहमा भाउजुले देवरलाई तानेर नाच्नै
थालिन् ।
दुलाहाले पनि भाउजुसँग जमेर
नाचेको देखेपछि बेहुली पक्ष भड्किएको थियो ।
यसपछि दुवै परिवारका बिचमा सुरु भएको बहस
चर्किएको थियो । अन्त्यमा विवाह रद्द भएर
बेहुलापक्षका रित्तै फर्किएका हुन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved