भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
आइप्याण्डसँग सेक्स ? कस्तो अनौठो र अपत्यारिलो ।
तर फ्लेसलाइट कम्पनीले यो सम्भव बनाइदिएको छ ।
कम्पनीले हालै फ्लेसलाइट लन्चप्याड नामक उपकरण
सार्वजनिक गरेको छ । फ्लास लाइट
आकारको तथा योनी जस्तो त्यो उपकरण
आइप्याडको पछाडिपट्टी जोड्न सकिन्छ ।
यो वास्तवमा सेक्स ट्वाय हो । यो आइप्याड सँग
जोडिने यो कृत्रिम योनीबाट पुरुषले
आइप्याडमा यौन सामाग्री हेर्दै आफुलाई त्यसकै
मज्जामा डुबाउन सक्ने दाबी कम्पनीको छ ।
कम्पनीका अनुसार यो ग्याजेटबाट प्रयोगकर्ताले
आफ्नो यौनसाथीसँग स्काइपीमा लाइभ अनलाइन
सम्भोगको मज्जा लिँदै अनलाइन सेक्सलाई अझै
रोमाञ्चक बनाउन सक्छन् । कम्पनीले
यो उपकरणको विज्ञापन समेत गज्जबको बनाएको छ ।
यसको ट्रेलरमै एकजना युवकले आफ्नी केटी साथीसँग
भिडियो च्याट गर्दै यो कृत्रिम यौनांगको प्रयोग
गरिरहेको देखिन्छ । छि,
सूचना प्रविधिको चिजलाई कस्तो फोहोर
बनाएको होला ? भन्ने प्रश्न धेरैले उठाउन सक्छन् भन्ने
तर्फ सचेत हुँदै कम्पनीले अबका दिनमा ग्याजेटलाई
मानिससँग अझै नजिक तुल्याउने लन्चप्याड
राम्रो साथी बन्ने दाबी गरेको छ । यसको मूल्य २०
पाउण्ड तोकिएकेा छ।

0 comments:
Post a Comment