भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
३० वर्षीय एक युवकलाई पशु
करणीको आरोपमा पक्राउ गरिएको छ ।
अमेरिकाको विस्कन्सिनस्थित
वाउसाउकाका बासिन्दा ज्यारेड क्रेफ्टले
घोडामाथि मुखमैथुन गरेको आरोप लगाइएको छ ।
म्याराथन काउन्टीको प्रहरीले स्थानीय वाउसाउ
स्थित एक घोडा तबेलामा एकजना युवकले घोडासँग
करणी गरिरहेको खबर पाउनासाथ
घटनास्थलमा पुगि बुधबार ती युवकलाई पक्राउ
गरेको जनाइएको छ ।
प्रहरी घटनास्थलमा आउँदा क्रेफ्ट घोडासँगै
बसेका थिए । उनले अनुहारमा मास्क लगाउनुका साथै
कालो ज्याकेट तथा निलो पाइन्ट लगाएका थिए
जुन नितम्ब तथा गुप्तांग क्षेत्रमा प्वाल
पारिएको थियो ।
उनको हातमा गाँजाको सुल्फा पनि थियो र
साथमा पेट्रोलियम जेलीको जार समेत
राखेका थिए ।
समाचार अनुसार आफुले घोडा सँग सम्भोग
गरेका पोर्न फिल्म हेरेपछि यसरी घोडासँगै मुख मैथुन
गरेको कुरा अदालतसामु उनले स्विकार
गरेको जनाइएको छ ।तर सरकारी न्यायाधिवक्ताले
आफुले घोडा करणीको यस्तो घटना अहिलेसम्म
नदेखेको जनाएका छन्।
0 comments:
Post a Comment