Home » , » साहिल खान तेस्रो लिङ्गी भएको आयसाको खुलाशा

साहिल खान तेस्रो लिङ्गी भएको आयसाको खुलाशा

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

एजेन्सि–जैकी श्राँफ कि श्रीमती आयशा श्राँफले
आफ्ना बिजनेस पार्टनर एक्टर साहिल खान र आफु
बिच रोमान्टिक अफेयर नरहेको खुलाशा गरेकि छन् ।
आयशाले सेशन कोर्टमा साहिल गे भएकाले आफु र
साहिलका बिचमा कुनै रोमान्टिक अफेयर हुनै नसक्ने
बताइन् । जब कि साहिलले केहि समय पहिला आफु
आयशासंग
सम्बन्धमा रहेको भनि सनसनि फैलाएका थिए ।
सूत्रकाअनुसार आयशा ले दाबि गरेकि छन्
कि साहिलको पत्नि नगारले उनलाई
छाड्नुको कारण पनि साहिल तेस्रो लिङ्गी रहनु नै
थियो ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved