भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
एजेन्सी– बलिउड अभिनेत्री श्वेता बशु प्रसादले ‘सेक्स’
र यौन शब्द प्रयोगमा विशेष ख्याल गर्नुपर्ने आग्रह
गरेकी छन् ।
उनले ती शब्दले मानिसमा उत्तेजना पैदा गराउने
भएकाले प्रयोगमा विशेष ख्याल गर्नुपर्ने बताइन् ।
उनी यौन व्यवसायमा लागेको अरोपमा पक्राउ
परेकी थिइन् ।
उनीमाथि लागेको आरोप खारेज गर्दै अदालतले
केही समयअघि मात्र उनलाई सफाइ दिएको थियो ।
उनले सञ्चार माध्यमले सेक्स र यौन शब्दको अर्थ
नबुझी प्रचार गर्ने गरेको आरोप लगाइन् ।
‘सेक्स र यौन जस्ता शब्दले मानिसलाई उत्तेजित
बनाउँछ’, उनले सञ्चारकर्मीसँग भनिन्, ‘यो शब्द प्रयोग
गर्दा अरुमाथि कस्तो चोट पर्छ भन्ने नजानेर
मिडियाले पनि प्रयोग गर्ने गरेका छन् ।
यौन व्यवसायमा संलग्न
रहेको आरोपमा उनी केही महिनाअघि हैदरावादस्थित
एक होटलबाट पक्राउ परेकी थिइन् ।
0 comments:
Post a Comment